प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेदरल्याण्ड भलिबल संघका अध्यक्ष Peter Stringer , FIVB Development Committee का सदस्य तथा नेदरल्याण्ड भलिबल संघका Development Committee का म्यानेजर Peter Van Tarel , नेपाल भलिबल संघका उपाध्यक्ष पूर्व प्रहरी नायव उपरीक्षक भरत बहादुर शाह तथा नेपाल प्रहरीका भलिबल खेलका प्रशिक्षक र खेलाडीहरुकाे उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे थियाे ।
२ वैशाख २०८१, आइतवार २२:५१ बजे प्रकाशित