बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

3.29K
shares

विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाण्डौ मानवश्रोत बिकास बिभागको आदेशले सरुवा हुनुभएका कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बिदाई तथा फेरी भेटौला कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।

आज दिउँसो एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले सरुवा भएर नेपाल प्रहरी प्रधान कार्यालय जान लाग्नु भएका वाँहालाई मायाको चिनो प्रदान गर्नुका साथै आगामी कार्यकालको शुभकामना सहित बिदाई गर्नुभएको हो ।


उक्त कार्यक्रमा कोशी प्रदेश प्रहरी कार्यलयका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083