नीति तथा कार्यक्रम जेठ १ गते संसदमा पेश हुने

3.43K
shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम १ जेठमा संसदमा प्रस्तुत गर्ने भएको छ।

सभामुख र दलका सचेतकहरुसँग बिहीबार सिंहदरबार भएको छलफलमा अर्थमन्त्री वर्षमान पुनले १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराएका थिए।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083