प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.29K
shares

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले महिला प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नु भएको हाे ।

उक्त कार्यालय तथा मातहत समेतमा कार्यरत (प्र.नि. देखि प्र.ज.दर्जा सम्म) सम्पुर्ण महिला प्रहरी कर्मचारीहरुलाई सहभागी गराई अन्तरक्रिया कार्यक्रम गरी निजहरुको पिरमर्का तथा गुनासो सुनि सोको निराकरण समेत गरी अन्य आवश्यक निर्देशन समेत दिनु भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083