“शुभकामना तथा फेरी भेटौंला” कार्यक्रम सम्पन्न
वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२३
3.69K
shares
shares

काठमाडौ । “शुभकामना तथा फेरी भेटौंला” कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार, (मन्त्रिपरिषद) को २०८१/०१/२७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई प्रहरी प्रधान कार्यलय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६८७९ २०८१/०१/२८ गतेको पत्र बमोजिम प्रतिष्ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा हुनु भएका प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीको शुभकामना तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे हाे ।
















