नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी कार्की

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

यसअघिका प्रहरी डीआईजी भीमप्रसाद ढकाल एआईजीमा बढुवा भएर मानव स्रोत विभागमा बढुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो ।

३१ वैशाख २०८१, सोमवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु