एसपी प्रभु ढकालले सम्हाले जिल्ला प्रहरी कार्यालय ईलामकाे जिम्मेवारी
वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५७
4.21K
shares
shares

ईलाम । जिल्ला प्रहरी कार्यालय इलामकाे जिम्मेवारी प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सम्हालेका छन् ।

जिल्ला प्रहरी प्रमुखको रुपमा सरूवा भएका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले आजै पदभार ग्रहण गरेका हुन्।































