एसएसपी दीप शमशेर ज.ब.रा.ले सम्हाले नेपाल प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहकाे जिम्मेवारी

4.86K
shares

नवलपरासी । नेपाल प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाह नवलपरासीमा प्राचार्यकाे रूपमा सरूवा भएका प्रहरी बरिष्ठ उपरीक्षक दिप शमशेर ज.ब.रा.ले  आज नेपाल प्रहरी युक्ति तालिम महाबिद्यालयकाे जिम्मेवारी सम्हालेका छन् ।

युक्ति तालिम महाबिद्यालय जर्गाहकाे प्राचार्यकाे रुपमा सरुवा भएका एसएसपी  ज.ब.रा.ले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका थिए ।