लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट बिदा भए एसएसपी रमेश बस्नेत

6.1K
shares

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक (डीआईजी) कुबेर कडायतको प्रमुख आतिथ्यतामा बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देही सरूवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतलाई बिदाई गरिएको हो ।

image

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा आयोजित एक कार्यक्रमकाबिच डीआईजी कडायतले आज प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतलाई बिदाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक बिनोद घिमिरे, प्रहरी नायब उपरक्षिक,निरीक्षक सिनियर /जुनियर प्रहरी कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

May be an image of 5 people, speaker, clarinet and text

May be an image of one or more people and text

May be an image of 3 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083