एआईजी सुदिप गिरीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८१ जेठ २८ सोमवार १५:४३
3.2K
shares
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भइरहेको “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.)” तालिम ३३ औँ समूहका प्रशिक्षार्थीहरूसँग आज प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले अन्तरक्रिया गर्नु भएको हो ।
(तस्वीरमा हेर्नुहोस्)



































