प्रहरी अतिरिक्त महानिरीक्षक भिम ढकालद्धारा कोशी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण (तस्वीरमा हेर्नुहोस्)

एआईजीद्धारा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

बिराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगरको निरीक्षण गर्नु भएको छ ।

एआईजी ढकालले निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा तालिम केन्द्रका प्रशिक्षण गतिविधि, भौतिक तथा प्रशिक्षण पूर्वाधारहरु र कार्यालयका विभिन्न शाखाहरुको स्थलगत निरीक्षण/ अवलोकन गर्नु  भएको हो  ।

May be an image of 5 people and text

निरीक्षण पश्चात तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले मानवश्रोत विकास विभाग प्रमुख समक्ष तालिम केन्द्रका गतिविधि सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण प्रस्तुत गर्नु भयो । प्रस्तुतिकरण पश्चात मानवश्रोत विकास विभाग प्रमुखद्धारा उक्त तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै आवश्यक निर्देशन समेत दिनु भयो ।

May be an image of 11 people, dais and text

कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेद्वारा नेपाल प्रहरी मानवश्रोत विकास विभाग, नक्सालका प्रमुख एआईजी भिम प्रसाद ढकाल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायत निरीक्षणको क्रममा उपस्थीत सिनियर प्रहरी अधिकृतहरु लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनको अक्षरस कार्यन्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

May be an image of 4 people and text

May be an image of 7 people and text

May be an image of 5 people and text

May be an image of 9 people, ambulance and text

May be an image of 9 people

May be an image of 4 people and text

May be an image of 6 people, body of water and text

May be an image of 5 people

May be an image of 13 people and clarinet

१६ असार २०८१, आइतवार १८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु