राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित आर्थिक प्रशासन ग्रेड-१ (प्र.ज. देखि प्र.व.ह.) नवौं समूहको तालिम सम्पन्न

6.2K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा अन्तर्क्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित आर्थिक प्रशासन ग्रेड-१ (प्र.ज. देखि प्र.व.ह.) नवौं समूहको तालिम आज सम्पन्न भएको हो ।

May be an image of 7 people, people studying, table and text

कार्यक्रममा प्रमुख अतिथिबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सुरेश सिंहले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्‍ठानका सह(निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक नान्तिराज गुरूङ, प्रहरी उपरीक्षक, सिनियर जुनियर प्रहरी अधिकृतहरुको उपस्थीती रहेको थियो ।

May be an image of 1 person and text

May be an image of 5 people, dais and text

May be an image of 3 people and text

May be an image of 3 people and text

May be an image of 5 people and text

May be an image of 5 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083