डीएसपी सत्य नारायण थापाको प्रमुख आतिथ्यतामा ‘नागरिक सुनुवाई कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ असार ३० आइतवार १४:३६
4.03K
shares
shares

काठमाडौ । प्रहरी वृत्त लैनचौरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाको प्रमुख आतिथ्यतामा नागरिक ‘सुनुवाई कार्यक्रम सम्पन्न’ भएको छ ।
प्रहरी वृत्त लैनचौर र सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलको संयुक्त आयोजनामा ‘नागरिक सुनुवाई कार्यक्रम’, सामुदायिक सेवा केन्द्र ठमेलका अध्यक्ष राम बहादुर रम्वारजकको सभापतित्व मनास्लु विद्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तथा यस प्रहरी वृत्त लैनचौरका कार्यालय प्रमुख प्र।ना।उ। सत्य नारायण थापाज्युको प्रमुख आतिथ्यमा अन्दाजी १५० जनाको उपस्थिति संख्यामा कार्यक्रम सञ्चालन गरीएको साथै उक्त कार्यक्रमको संचालन प्रहरी निरीक्षक मुकेश न्यौपानेले गरेका थिए ।
उक्त कार्यक्रममा स्थानिय भद्र भलादमी,ज्येष्ठ नागरिक,महिला समुह,समाजसेवीहरु लगाएको उपस्थिति रहेको थियो ।




















