“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” तालिम १५ औं समूहको Panel Discussion कार्यक्रम सम्पन्न

6.5K
shares
काठमाडौ ।  “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्रहरी उपरीक्षक /प्रहरी नायव उपरीक्षक) तालिम १५ औं समूहको Panel Discussion कार्यक्रम सम्पन्न भएको छ । अपराध अनुसन्धानको बारेमा छलफल तथा अनुभव आदान प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । ।
May be an image of 4 people and text
उक्त कार्यक्रममा जिल्ला न्यायधिश माधव प्रसाद घिमिरे, सह-न्यायधिवक्ता संजिव रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र अधिवक्ता सुवास आचार्य Panelist को रूपमा
उपस्थित हुनु भएको थियो ।
आज  Panel Discussion About Crime Investigation बिषय कार्यक्रममा ५ जना प्रहरी उपरीक्षक  र १९ जना प्रहरी नायव उपरीक्षक प्रशिक्षार्थीको रूपमा सहभागी भएका थिए
May be an image of 14 people, people studying, table, dais, hospital and text
May be an image of 14 people, ambulance and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083