एआईजी सुदिप गिरीद्धारा कोशी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ भदौ १७ सोमवार १८:५२
4.69K
shares
shares

विराटनगर । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१ को निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्धारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको निरीक्षण गर्नु भएको हो ।

निरीक्षण कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) चन्द्र कुबेर खापुङ, प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्ताला,कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरीष्ठ उपरक्षिक अबि नारायण काफ्ले,सिनियर जुनियर प्रहरी अधिकृतहरु लगाएतको उपस्थीती रहेको थियो ।





















