“बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न”

3.68K
shares

झापा । “बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न” भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय प्रमुखको कार्यकक्षमा आ.व. २०८१/०८२ को बार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापा मातहत इलाका प्रहरी कार्यालय दमक, इलाका प्रहरी कार्यालय काकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी, इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय गौरीगञ्ज तथा वडा प्रहरी कार्यालय भद्रपुरका कार्यालय प्रमुखहरू संग बार्षिक कार्य सम्पादन सम्झौता बमोजिम नतिजा मुलक काम कार्वाही गर्ने/ गराउने र प्रगति बिवरणहरु दैनिक जाहेर गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरि कार्यक्रम सम्पन्न भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083