ट्राफिक व्यवस्थापनमा जिम्मेवार भई खटिन डिआईजी बोहराको निर्देशन

3.41K
shares

काठमाडौं । उपत्यका ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले ट्राफिक प्रभागहरुको निरीक्षण तथा अनुगमन गरेका छन्।

बोहराले बिहीबार ट्राफिक प्रहरी प्रभाग गौशाला तथा ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा निरीक्षण गरेका हुन्। सो क्रममा उनले मातहत कर्मचारीलाई निर्देशन पनि दिएका थिए।

निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गरेका थिए।

काठमाडौं: उपत्यका ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले ट्राफिक प्रभागहरुको निरीक्षण तथा अनुगमन गरेका छन्।

बोहराले बिहीबार ट्राफिक प्रहरी प्रभाग गौशाला तथा ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा निरीक्षण गरेका हुन्। सो क्रममा उनले मातहत कर्मचारीलाई निर्देशन पनि दिएका थिए।

निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083