डिएसपी दिपेश बस्यालले सम्हाले प्युठान जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी

4.32K
shares

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्यालले प्युठान जिल्ला प्रहरी कार्यलय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशले जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यालय प्रमुखको रुपमा सरूवा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेश बस्याललाई प्युठान प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083