६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न
वि.सं.२०८१ असोज २१ सोमवार २०:३३
4K
shares
shares

भरतपुर । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाकाे प्रमुख आतिथ्यतामा ६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ ।
६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनद्वारा आयोजित विविध खेलकुद तथा अतिरिक्त गतिविधि अन्तर्गत फुटबल खेलको फाईनल आज सम्पन्न भएको हाे ।































