शैक्षिक सुधारका लागि अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा क्याम्पस समक्ष २८ बुँदे मागपत्र

5.43K
shares

काठमाडौ ।  अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले क्याम्पसलाई मागपत्र बुझाएकाे छ ।  विद्यार्थीहरुका समस्याहरु लगाएत बिषयलाई मध्यनजर गर्दै क्याम्पस प्रमुख डा. घमानसिंह खड्का समक्ष २८ बुँदे मागपत्र बुझाएकाे हाे ।

साथै क्याम्पस समितिले बुझाएकाे मागहरु तत्काल कार्यन्वयन गर्न समेत अनुराेध गरेकाे अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिका अध्यक्ष भुमिराज अधिकारीले बताए ।

क्याम्पसमा कार्यरत अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समिति २०८१ भदाै २२ गते निर्वाचित भएको थियाे ।

विज्ञप्ति सहित


Mitsubishi Long Ad