डीआइजी चन्द्र कुबेर खापुङद्वारा दर्ज्यानी चिन्हद्वारा शुसोभन

3.63K
shares

बिराटनगर । काेशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) चन्द्र कुबेर खापुङले दर्ज्यानी चिन्हद्वारा शुसोभन गर्नु भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका बिशेश्वर प्रसाद सुनरैतलाई एक कार्यक्रमका बिच खापुङले दर्ज्यानी चिन्हद्वारा शुसोभन गर्नुभएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले पदोन्नति हुनुभएका प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिनुहुदै पदोन्नतिले थप जिम्मेवारी बढेसगै आफ्नो कर्तब्य उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको थियोे ।