स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
वि.सं.२०८१ मंसिर ३० आइतवार १६:५९
3.91K
shares
shares

दाङ। स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारकाे निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ सरुवा भई आउनु भएका प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीकाे स्वागत एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी नायब महानिरीक्षक कुवेर कडायतकाे फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको हाे ।





















