माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

Nepal Life Insurance Long Ad

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम प्रसाद सापकोटा “दिपशिखा” काे प्रमुख आतिथ्यतामा खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडी दय आर्जु राउत  र सुसन परिवारलाई सामाग्री प्रदान गरिएको हाे।

उक्त शाखाका कार्यबाहक अध्यक्ष प्रभात राईले उत्त खेल सामाग्री प्रायोजन गर्नु भएको थियोे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा YCL,नेपालका बरिष्ठ उपाध्यक्ष Kasam Gurung साथै शाखाका इन्चार्ज  Manesh Angbo Limbu लगाएत नेताहरुकाे उपस्थिति रहेको थियो ।

१ पुस २०८१, सोमवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु