उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

2.86K
shares

  काठमाडौ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी   कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले कार्यालयमा रहेकाे शाखाहरुकाे निरीक्षण गरेका छन्।

निरीक्षण गर्नु हुँदै कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसँग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भएको थियोे ।