मधेस प्रदेशका डीआईजी लालमणी आचार्यलाई सशस्त्र प्रहरीको सम्मान

२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आचार्यलाई ‘आईजी एपिएफ कमेन्डेसन’ प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको सशस्त्र प्रहरीको विश्लेषण छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेललाई पनि सशस्त्र प्रहरीले सम्मान गरेको छ ।
८ माघ २०८१, मंगलवार २१:५३ बजे प्रकाशित