ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

2.93K
shares

काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरी बृत्त नयाँबसपार्क तथा यसका मातहत कार्यालयहरुको निरीक्षण एवं निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गर्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083