आइजीपी कुँवरको प्रमुख आतिथ्यतामा सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको अधिवेशन तथा बिमोचन कार्यक्रम सम्पन्न

2.76K
shares

कास्की । प्रहरी महानिरीक्षक बसन्त बहादुर   कुँवरको प्रमुख आतिथ्यतामा सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको अधिवेशन तथा बिमोचन कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८औं साधारण सभा, १०औं अधिवेशन तथा ३१औं सामुदायिक सन्देश बुलेटिन बिमोचन कार्यक्रम सम्पन्न भएको हाे।