प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी गंगा प्रसाद पौडेलकाे प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.38K
shares

काठमाडौ । प्रहरी वृत्त सिंहदरबारका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलकाे प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक सेवा पुरानो बसपार्क को २१ औं वार्षिक साधारण सभाको अवसरमा ,
प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी गंगा प्रसाद पौडेलकाे प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा होस्टेलव्यवसायीसंघ,होटल व्यवसायी ,विद्यालय ,स्थानीय संघसस्थाका प्रतिनिधि ,स्थानीय लगायतको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083