एसएसपी प्रज्वल महर्जनद्वारा प्रहरी कार्यालय नुवाकोटकाे निरीक्षण
वि.सं.२०८१ माघ २८ सोमवार १५:५०
2.38K
shares
shares

काठमाडौ । नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक प्रज्वल महर्जन CAP अनुगमनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय नुवाकोट पुगेर निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ।
एसएसपी महर्जनले जिल्ला प्रहरी कार्यालय नुवाकोट पुगेर अपराध अनुसन्धान तथा नियन्त्रण शाखा, महिला सेल तथा हिरासत कक्षको अनुगमन गर्नु भई शाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागिय नीति निर्देशन समेत दिनु भएको ।
































