राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औँ वार्षिकोत्सवको अवसरमा “NPA WALK-2081” कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । “NPA WALK-2081” कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औँ वार्षिकोत्सवको अवसरमा ‘Together we can walk longer’ भन्ने नाराका साथ आयोजना गरिएको “NPA WALK- 2081” कार्यक्रम २०८१ माघ २७ प्रहरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्वारा कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरूलाई स्वागत मन्तव्य राख्नु भई प्रमुख अतिथि र कार्यकारी निर्देशकले संयुक्त रूपमा “NPA WALK- 2081” लेखिएको ब्यानर सहित बेलुन उडाई कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका पूर्व समादेशक तथा कार्यकारी निर्देशकहरु, नेपाल प्रहरी प्रधान कार्यालय तथा उपत्यकामा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नारी विकास प्रतिष्ठानकी अध्यक्ष, प्रहरी नायब महानिरीक्षकज्यूहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी संगीत विद्यालयको ब्याण्ड टोली, प्रशिक्षकहरु, प्रशिक्षार्थीहरू, नेपाल पुलिस क्लबका खेलाडीहरू समेत गरी ३०० जनाको उपस्थिति रहेको थियो ।

“NPA WALK-2081” कार्यक्रम,  प्रतिष्ठानको मेन गेटबाट सुरू भई बालुवाटार, भाटभटेनी, नक्साल, नेपाल प्रहरी प्रधान कार्यलयको दक्षिण गेट, गैरीधारा हुँदै पुनः प्रतिष्ठानको खेल मैदानमा आएर सम्पन्न भएको थियो ।


सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

२०८२ असार ६ शुक्रवार

काठमाडौ । सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२...

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ असार ५ बिहीवार

बिराटनगर ।  स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको...

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

२०८२ असार ५ बिहीवार

काठमाडौ । मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...