माओवादी केन्द्र झापा जिल्ला पार्टी इन्चार्जमा रञ्जित तामाङ

Nepal Life Insurance Long Ad

काठमाडौ । नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ कार्यविभाजन गरेको छ । केन्द्रीय कमिटीको पछिल्लो बैठकको निर्णयअनुसार नयाँ कार्यविभाजन सहितको अन्तरपार्टी निर्देशन जारी भएको माओवादी केन्द्रले जनाएको छ ।

जसअनुसार कोशी प्रदेश अन्तर्गत झापाको पार्टी जिल्ला इन्चार्जमा युवा नेता रञ्जित तामाङलाई जिम्मेवारी दिएको छ । उनी पार्टी केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुन् ।

 

२८ माघ २०८१, सोमवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु