नेपाल प्रहरी श्रीमती संघद्वारा आइजीपी दीपक थापालाई “बधाई तथा शुभकामना”

7.49K
shares

काठमाडौ । नवनियूक्त प्रहरी महानिरीक्षक  (आइजीपी) दीपक थापालाई “बधाई तथा शुभकामना” कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका कार्यसमितिका पदाधिकारीहरुले नवनियूक्त प्रहरी महानिरीक्षक दिपक थापालाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हाे।

उक्त बधाई तथा शुभकामना कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष रुपा थापा, आसरा सुधार केन्द्रका कोषाध्यक्ष नविना कार्की, सह-कोषाध्यक्ष संगिता लम्साल, सह- सचिव (कार्यक्रम) अनिता ढकाल अधिकारी, सह- सचिव (प्रशासन) श्रीमती चेतना चन्द शाही र सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage