डीएसपी सुनिल जुङ्ग शाह चैत महिनाको “Police of The Month” घोषित

4.3K
shares

काठमाडौ । प्रहरी वृत्त मालिगाउँमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जुङ्ग शाह चैत महिनाको “Police of The Month” घोषित भएका छन् ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा उहाले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८१ साल चैत्र महिनाको “Police of The Month” को रुपमा प्रंशसा पत्र प्रदान गरिएको हाे।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083