लुम्बिनी प्रहरी प्रदेश कार्यालयबाट बिदा भए डिआईजी दान बहादुर कार्की !

Nepal Life Insurance Long Ad

लुम्बिनी । लुम्बिनी प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की लुम्बिनी प्रहरी प्रदेश कार्यालयबाट बिदा भएका छन् । लुम्बिनी प्रहरी प्रदेश कार्यालयले एक कार्यक्रम आयाेजना गरि लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहत परिवारबाट बधाई शूभकामना एवं फेरी भेटौला कार्यक्रम आज सम्पन्न गरेको हाे ।

नेपाल सरकार गृह मन्त्रालय बढुवा समितिको सचिवालयको २०८२।०१।०४ गतेको निर्णय अनुसार  डिआईजी कार्की प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस भएका हुन् ।

 

 

१३ वैशाख २०८२, शनिवार २०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु