एसपी प्रदिप क्षेत्रीद्वारा रूपन्देही प्रहरी प्रमुखको पदभार ग्रहण

6.03K
shares

रुपन्देही ।  प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रूपन्देही पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नुका साथै प्रहरी कर्मचारीलाई उत्कृष्ट काम गर्नलाई निर्देशन समेत दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले कोशी प्रदेश प्रहरी गण बिराटनगर, मोरङबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यालय प्रमुखको रूपमा सरुवा भएका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा स्वागत एवम् पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हाे।


divya collage
unigloble collage