जिल्ला प्रहरी कार्यालय सिन्धुलिबाट बिदा भए एसपी गाेबिन्द राज काफ्ले

Nepal Life Insurance Long Ad

सिन्धुलि। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक (एसपी) गोविन्द राज काफ्ले बिदाई भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँबाट सरुवा भएर सिन्धुली कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्न आउनु भएका प्रहरी उपरीक्षक लालध्वज सुवेदीलाई स्वागत गरिएको थियाे ।

उक्त कार्यालयबाट सरुवा भई नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत अपराध अनुसन्धान शाखा दरवन्दी भई अपराध अनुसन्धान विद्यालय महाराजगंज, काठमाडौँ सरुवा भएका प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेकाे बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको हाे।

उक्त कार्यक्रमका बीच यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बिदाई भई जान लाग्नु भएका प्रहरी उपरीक्षकलाई फूलमाला, खादा र मायाको चिनो प्रदान गरी नयाँ कार्य क्षेत्रमा सफलताको शुभकामना समेत दिनु भएको थियो ।

साथै एसपी लालध्वज सुवेदीले उक्त  कार्यालयको कार्यभार समाल्दै कार्यालय तथा मातहत समेतका उपस्थित प्रहरी कर्मचारीहरुलाई आफ्नो अमुल्य निर्देशन समेत दिनु भएको थियो ।

 


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...