नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

1.14K
shares

गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

सिफारिस सूचीमा सुदर्शन कोइरालाको नाम पहिलो नम्बरमा रहेको छ ।


Mitsubishi Long Ad