एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

3.03K
shares

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न” भएको छ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीबाट ट्राफिक प्रहरी परिसर सातदोवाटो, ललितपुर तथा मातहत कार्यालयहरुको निरीक्षण गरी कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशन समेत दिनुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083