नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी बिनोद घिमिरे
वि.सं.२०८२ जेठ २२ बिहीवार १७:४३
1.79K
shares
shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बिनोद घिमिरे तोकिएका छन्। घिमिरे प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
उनी हालै मात्र डिआइजीमा बढुवा भएका थिए। यस अगाडि एसएसपी रमेश थापाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए।































