एआइजी ईश्वर कार्कीद्वारा पुनर्निर्माण हुँदै गरेको प्रहरी वृत्त गौशालाको निरीक्षण

1.94K
shares

काठमाडौ । जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रहरी वृत्त गौशालाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी ईश्वर कार्कीले प्रहरी वृत्त गौशाला पुगेर क्षतिग्रस्त क्षेत्रको अनुगमन र निरीक्षण गरी सेवा प्रवाह सुचारु गर्न पुनर्निर्माण भइरहेका भवनहरूको अवस्थाबारे जानकारी लिनु भएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083