प्रदेश राजधानी हेटौडा तोकेकोप्रति प्रदेश सांसद खड्काको असन्तुष्टी

२०७६ पुस १४ सोमवार
2.4K
shares
काठमाडौं। नेकपाको सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा तोकेर संविधानको नियम बिपरित भएको भन्दै सांसदहरुले बिरोध गरेका छन् ।
नेकपाको हिजो बसको सचिवाललय बैठकले गरेको निर्णयको बिरोध गर्दै ले संवैधानीक नियम भन्दा बाहिर रहेर निर्णय गरेको बताएका छन् ।
नेकपाले गरेको निर्णयमा प्रदेश सांसदसंग कुनै राए नलिएको बताए । संघीएता बिपरीत कच्चा निर्णय गरेको बताएका छन् । यो निर्णय प्रदेशका संसादहरु मान्ने छैनन् अब प्रदेश संसादमा भोटिङ हुनपर्ने बताए ।
दुईतिहाई पार्टीले गरेको निर्णय भन्दैमा सबै निर्णय सहि नहुने बताए । प्रदेशका सबै जिल्लालाई सहज नहुने असंवैधानिक निर्णय मान्न नसकिने बताएका छन् । प्रदेश राजधानी कुन ठाउमा राख्दा सबैलाई सहज हुन्छ भन्नेबारे अध्यन प्रतिबेदन तयार गरेको जानकारी दिए ।

२०७६ पुस १४ सोमवार