हेर्नुहोस्, तपाईको आजको राशिफल

२०७६ पुस १६ बुधवार
1.3K
shares
मेषः व्यवसाय फस्टाउनेछ, काममा लाभ मिल्नेछ ।
वृषः काममा प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ ।
मिथुनः धर्ममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ ।
कर्कटः काममा रोकावट हुनेछ, मनमा अशान्ति आउनेछ ।
सिंहः परिवारमा खुशी बढ्नेछ, दाम्पत्य सहयोग मिल्नेछ ।
कन्याः काममा प्रतिष्पर्धा हुनेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।
तुलाः विद्यामा सफलता हुनेछ, मनोरन्जनमा मन जानेछ ।
वृश्चिकः घरमा विवाद बढ्नेछ, काममा प्रगति रोकिनेछ ।
धनुः दाजुभाइमा सहयोग मिल्नेछ, छोटो यात्रा हुनेछ ।
मकरः भोजनको सुख मिल्नेछ, धनको कारोबार बढ्नेछ ।
कुम्भः उत्साह बढ्नेछ, साथीभाइको लागि खर्च हुनेछ ।
मीनः यात्रामा अवरोध हुनेछ, फाइदा अरुलाइ मिल्नेछ ।

२०७६ पुस १६ बुधवार