हेर्नुहाेस्, पुस २२ गतेको राशिफल

२०७६ पुस २२ मंगलवार
1.2K
shares
मेष– धनको व्यय हुनेछ, काममा प्रगति कम देखिनेछ ।
वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा जित हुनेछ ।
मिथुन– सन्तानको माया मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।
कर्कट– घर वाहिर व्यस्त भइनेछ, मित्रसँग मनोरन्जन हुनेछ ।
सिंह– स्थान परिवर्तन हुनेछ, अपजसको भय हुनेछ
कन्या– धनको कारोबार बढ्नेछ, मीठो वोलीले काम बन्नेछ ।
तुला– आफन्त भेटघाट हुनेछ, विवादित काम बन्नेछ ।
वृश्चिक– सन्तानले सुख दिनेछन् । व्यापार राम्रो हुनेछ ।
मकर– रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।
कुम्भ– काममा लाभ हुनेछ, विदेशको काम बन्नेछ ।
मीन– शंकाले बाधा गर्नेछ, पारिवारिक चिन्ता थपिनेछ ।

२०७६ पुस २२ मंगलवार