सरकारको आर्थिक सर्वेक्षणले भन्छ : अर्थतन्त्र सुधार हुँदैछ (पूर्णपाठ)

4.49K
shares

काठमाडौँ ।  सरकारले चालू आर्थिक वर्षको समीक्षा सहित आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

सर्वेक्षणले अर्थतन्त्र सुधार हुँदै गएको बताएको छ। ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ । त्यसै गरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ’, सर्वेक्षणमा भनिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने अनुमान छ।

हेर्नको लागि यो लिङ्क खोल्नुहोस्

७९८०-आर्थिक-सर्वेक्षण-पाठ्यवस्तु-मात्र

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083