डिआईजी उमेशराज जोशीद्वारा नेपाल पुलिस स्कुल घोराही, दाङको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीद्धारा नेपाल पुलिस स्कुल घोराही, दाङको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

May be an image of 9 people

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै डिआईजी जोशीले शिक्षण पेसा सबै भन्दा जिम्मेवार पेसा भएकाले शिक्षक पेसामा शिक्षकसँग ज्ञान, सीप र दक्षता संगै दूरदृष्टि क्षमता, पहिचान शक्ति, राष्ट्रप्रतिको चिन्ता, जीवनप्रतिको संवेदनशीलता, पेसाप्रतिको इमान्दारिता भएमा भविष्यको लागी मानव जीवनका सर्वांगीण क्षेत्रमा सकारात्मक र जिम्मेवार नागरिक विकास गर्न मद्दत पुग्ने बताउनु भएको थियो ।

May be an image of 6 people

२१ मंसिर २०८०, बिहीवार २०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु