ट्रम्पको विरोधका लागि महिलाले गरे अर्धनग्न प्रदर्शन

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रथम विश्वयुद्ध सकिएको सय वर्ष पूरा भएको अवसरमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प फ्रान्स पुगेका छन् । ट्रम्पको विरोध गर्नका लागि तीनजना महिला प्रदर्शनकारी पेरिसमा टपलेस भएका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

तीमध्ये एक प्रदर्शनकारीले आफ्नो छातीमा नक्कली शान्तिरक्षक लेखेकी थिइन् । विभिन्न अवरोध छल्दै उनी ट्रम्पको लश्करनजिक पुगिन् । अर्की महिलालाई सुरक्षाकर्मीले पर लगेको देखियो । तेस्री महिला सुरक्षा घेरा तोडेर लश्करतर्फ दौडिइन् ।

शहरमा लगभग १० हजार सुरक्षाकर्मी तैनाथ गरिएका थिए । गृहमन्त्री क्रिस्टोफ कास्टनरले ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताए । नारीवादी समूह फेमेनका नेताहरूमध्ये एक इना शेब्चेन्कोले आफ्नो समूह प्रदर्शनमा भाग लिएको पुष्टि गरिन् ।

संसारमा भएका लडाईंका लागि जिम्मेवार नेताहरूविरुद्ध पेरिसमा आफ्नो संगठनले प्रदर्शन गरेको अर्की एक एक्टिभिस्टले बताइन् । प्रदर्शनकारीहरूका कारण ट्रम्पको लश्कर केही समयका लागि रोकिनुपरेको थियो ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...