जलेश्वरमा पनि प्रधानमन्त्री ओलीको पुत्ला दहन

Nepal Life Insurance Long Ad

जनकपुर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा काङ्ग्रेसको भात्री सङ्गठन नेपाल विधार्थी संघले प्रधानममन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

सोमबार जलेश्वरको महेन्द्र चोकमा नेवि संघको सचिव नवीन झाको अगुवाईमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हो ।

काभ्रे नेविसंघका अध्यक्षले कुकुर पुजाको दिन समाजिक सञ्जालमा प्रधानममन्त्री ओलीको विरोधमा कुकुरसँग जोडेर पोष्ट गरेको तस्विर र स्टाटस्का कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो । पोसोको विरोधस्वरुप पुतला दहन गरेको सचिव झाले बताए ।

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार