आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको निर्देशन

Nepal Life Insurance Long Ad

मुक्ति खबर,काठमाडौं ।

विशवभर कोरोनाको संक्रमण फैलिरहेको भन्दै माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना कर्मचारीलाई कार्यालय नआएर घरबाट नै काम गर्न दिर्नेशन लिदएको छ ।

एउटा ब्लग पोस्ट लेख्दै ट्विटरले हङकङ, जापान र दक्षिण कोरियाका आफ्ना कर्मचारीलाई अफिस नआउन र घरबाट काम गर्न बताएको हो ।

त्यहाँमात्र होइन, विश्वभर रहेका आफ्ना सबै ५ हजार कर्मचारीलाई ट्विटरले घरबाट नै काम गर्न निर्देशन दिएको हो ।

एक दिनअघि मात्र ट्विटरले आफ्ना कर्मचारीलाई विदेश यात्रा रोक्न निर्देशन दिएको थियो ।

त्यस्तै, ट्विटरले गर्न लागेको एउटा कार्यक्रम पनि रद्द गरेको छ । यो कार्यक्रम टेक्ससको अस्टिनमा हुने भनिएको थियो ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...