नेपाली सेना र संयुक्त राष्ट्र संघको शिष्टाचार भेट

5.28K
shares

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अमिना जे मोहम्मदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग आज जङ्गी अड्डामा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा उनीहरुबीच नेपाली सेना र संयुक्त राष्ट्रसङ्घसँगका विविध सम्बन्धबारे विचारविमर्श भएको थियो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083