खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

4.02K
shares

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालयअन्र्तगतको गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो ।


Mitsubishi Long Ad